Section 30
खारेजी र बचाउ
(१) सपुर्दगी ऐन, २०४५ खारेज गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ हुनु अघि सपुर्दगीको कारवाही शुरु भईसकेको अवस्थामा सपुर्दगी ऐन, २०४५ बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ ।
सपुर्दगी ऐन, २०७०